दिव्यकवच

Romanized: divyakavacha, divyakavach, divyakawacha, diwyakavacha

अङ्गरक्षा गर्ने विशेष पाठको स्तोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अङ्गरक्षा गर्ने विशेष पाठको स्तोत्र।
२.
वरदान प्राप्तबाट भएको कवच; कर्णकवच

सम्बन्धित शब्दहरू