दिशा परिवर्तन

Romanized: dishaa parivartana, disha parivartana, dishaa parivartan, dishaa pariwartana

पूर्वनिर्धारित उद्देश्यसम्बन्धी नीति फेर्ने काम; चिन्तन वा सोचविचारको फेरबदल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्वनिर्धारित उद्देश्यसम्बन्धी नीति फेर्ने काम; चिन्तन वा सोचविचारको फेरबदल ।
२.
दिशा वा स्थान सार्ने वा बदल्ने काम।

सम्बन्धित शब्दहरू