दुरभियोजन
Romanized: durabhiyojan, durabhiyojana
कसैलाई विनाकारण हानि पुऱ्याउने हिसाबले गोप्य रूपमा गरिने कारबाई; गुप्त अभियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैलाई विनाकारण हानि पुऱ्याउने हिसाबले गोप्य रूपमा गरिने कारबाई; गुप्त अभियोग।