देशधर्म

Romanized: deshadharma, deshadharm, desadharm, desadharma

देशमा परम्परादेखि चल्दै आएको आचारविचार एवम् रीतिरिवाज; देशअनुसारको धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देशमा परम्परादेखि चल्दै आएको आचारविचार एवम् रीतिरिवाज; देशअनुसारको धर्म।

सम्बन्धित शब्दहरू