देशनिकाला

Romanized: deshanikaalaa, deshanikaala, deshanikalaa, desanikaalaa

देशद्रोही एवम् ठुलाठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लनका निम्ति बाध्य गरिने सजाय; निर्वासनदण्ड वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देश निकालो]

1
देशद्रोही एवम् ठुलाठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लनका निम्ति बाध्य गरिने सजाय; निर्वासनदण्ड वा निष्कासनदण्ड।

सम्बन्धित शब्दहरू