देहलीदीपक

Romanized: dehalidipak, dehaleedipaka, dehalideepaka, dehaleedipak

भित्र तथा बाहिर दुवैतिर उज्यालो होस् भनी ढोकामा राखिएको बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भित्र तथा बाहिर दुवैतिर उज्यालो होस् भनी ढोकामा राखिएको बत्ती।
२.
एउटै शब्दको दुईतिर अन्वय भई दुवैतिर अर्थ लाग्दा हुने एक प्रकारको अर्थालङ्कार।

सम्बन्धित शब्दहरू