देहलीदीपकन्यास
Romanized: dehalidipakanyaasa, dehalidipakanyaas, dehalidipakanyas, dehaleedipakanyaasa
ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क।