देहली

Romanized: dehalee, dehalii, dehali

ढोकाका चौखटको तल्लो भाग; ठेलो; सँघार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ढोकाका चौखटको तल्लो भाग; ठेलो; सँघार।
२.
चौखटका प्वालमा लगाइने काठ आदिका फग्लैंटा; ढोका; दैलो।
३.
भारतको राजधानी दिल्ली।

सम्बन्धित शब्दहरू