दोसामिसी

Romanized: dosaamisi, dosaamisee, dosaamishi, doshaamisi

एकअर्काको बाटो हेरेर काम गर्नमा ढिलासुस्ती देखाउने काम; परस्परको हानथाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दोष+मिस ]

1
एकअर्काको बाटो हेरेर काम गर्नमा ढिलासुस्ती देखाउने काम; परस्परको हानथाप।

सम्बन्धित शब्दहरू