धडी
Romanized: dhadee, dhadii, dhadi
कपालमा बाँधिने सानो कपडाको टुक्रो; फेटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपालमा बाँधिने सानो कपडाको टुक्रो; फेटा।
२.
खेतबारीको सानो टुक्रो।
३.
शरीर; सास; प्राण।