धर्म फराक
Romanized: dharma pharaaka, dharma pharaak, dharma faraaka, dharma pharak
अन्यायबाट अलग रहने काम; अन्यायबाट पृथक्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अन्यायबाट अलग रहने काम; अन्यायबाट पृथक्।
२.
आफूले सुनेको, देखेको, जानेको कामकुरो अर्कालाई साँचो हो भनी विश्वास दिलाउन भनिने शब्द।