धर्म फरक

Romanized: dharma pharak, dharma faraka, dharma farak, dharma pharaka

अन्याय, अकृत्य आदि खराब कामबाट फरक हुने काम; मैले साँचो मात्र भनेको, गरेको छु भनी अर्कालाई विश्वास पार्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धर्म+फरक]

1
अन्याय, अकृत्य आदि खराब कामबाट फरक हुने काम; मैले साँचो मात्र भनेको, गरेको छु भनी अर्कालाई विश्वास पार्न भनिने शब्द।

सम्बन्धित शब्दहरू