धर्मासन

Romanized: dharmaasana, dharmaasan, dharmasan, dharmaashana

धर्म र अधर्मको उचित न्याय गर्नका निम्ति बसिने आसन; न्यायाधीशको आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धर्म र अधर्मको उचित न्याय गर्नका निम्ति बसिने आसन; न्यायाधीशको आसन।

सम्बन्धित शब्दहरू