धीत

Romanized: dhit, dheeta, dheet, dhiit

पान गरिएको; पिइएको; खाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पान गरिएको; पिइएको; खाइएको।
२.
आराधना गरिएको; सन्तुष्ट पारिएको।
३.
(नाम) कुनै विषयवस्तुप्रति मनमा उब्जिएको धोको; तिर्सना, तिर्खा ।
४.
इच्छा; अभिलाषा।
५.
इमान।

सम्बन्धित शब्दहरू