धीति
Romanized: dheeti, dhiiti, dhiti
पानी आदि पिउने काम; पान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी आदि पिउने काम; पान।
२.
पिउने इच्छा; तिर्खा।