धोक्रे फूल

Romanized: dhokre phul, dhokre fula, dhokre ful, dhokre phoola

नरम रुखका ठुलठुला पात हुने, धोक्राजस्ता आकारका ठुला र सेता फूल फुल्ने, चिस्यानमा हुने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नरम रुखका ठुलठुला पात हुने, धोक्राजस्ता आकारका ठुला र सेता फूल फुल्ने, चिस्यानमा हुने एक जातको बोट।

सम्बन्धित शब्दहरू