पङ्खा फूल
Romanized: pangkhaa phula, pangkha phula, pangkhaa phul, pangkhaa fula
एक मिटर अग्लो ठुलठुला भालाआकारको लामो भेटनापट्टि फुकेको हरिया पात हुने, पहेँलो फुल्ने, घोगा मैं फल्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक मिटर अग्लो ठुलठुला भालाआकारको लामो भेटनापट्टि फुकेको हरिया पात हुने, पहेँलो फुल्ने, घोगा मैं फल्ने र आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पले टोकेको आदिमा हित गर्ने बताइएको बुटीविशेष।