ध्वान
Romanized: dhvaana, dhvaan, dhwaana, dhvan
शब्द; आवाज; ध्वनि; नाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शब्द; आवाज; ध्वनि; नाद।
२.
गुञ्जन; थर्को।