नकली
Romanized: nakalee, nakalii, nakali
मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको; बनावटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको; बनावटी।
२.
कम मूल्यका अरू कुनै वस्तु मिसाइएको।
३.
कमसल; कच्ची।
४.
जाली; खोटो।
५.
नकल पार्ने; स्वाङ पार्ने (स्त्री)।