नभ

Romanized: nabh, nabha

पृथ्वी र ग्रहनक्षत्रका बिचको शून्य स्थान; अकास; आकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वी र ग्रहनक्षत्रका बिचको शून्य स्थान; अकास; आकाश।
२.
साउन महिना।
३.
बादल; मेघ।
४.
पानी।

सम्बन्धित शब्दहरू