नरवानर मानवानुगण

Romanized: naravaanara maanavaanugana, naravaanara maanavaanugan, naravaanara maanavanugana, naravaanara manavaanugana

मानव र मानवजस्तो देखिने वानरको सामूहिक नाम; नृत्तत्त्वशास्त्रमा आउने विस्तीर्णनास, सङ्कीर्णनास, सपुच्छ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मानव र मानवजस्तो देखिने वानरको सामूहिक नाम; नृत्तत्त्वशास्त्रमा आउने विस्तीर्णनास, सङ्कीर्णनास, सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण; अपुच्छ-ख्यातचतुष्क, मानवानुगण; शाखावानरानुगण; नरवानरगणजस्ता नरवानर।

सम्बन्धित शब्दहरू