नव लक्षण
Romanized: nava lakshana, nava lakshan, nawa lakshana, nawa lakshan
वेदान्तशास्त्रअनुसार ब्रह्मलाई प्रमाणित गर्ने नौ प्रकारका लक्षण: विश्वोत्पत्ति, स्थिति, प्रलय, उत्पादन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वेदान्तशास्त्रअनुसार ब्रह्मलाई प्रमाणित गर्ने नौ प्रकारका लक्षण: विश्वोत्पत्ति, स्थिति, प्रलय, उत्पादन, गोचर, अपरोक्ष ज्ञान, चिकीर्षा, कृत्रिमता।