नाइँबा
Romanized: naaimbaa, naaimba, naimbaa, naainbaa
भय, हतास, अनिच्छा आदिले दिक्क भई विरोध वा निषेध जनाउँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
भय, हतास, अनिच्छा आदिले दिक्क भई विरोध वा निषेध जनाउँदा भनिने शब्द।