नाइटे

Romanized: naaite, naite

नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाइटो+ए]

१.
नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको।
२.
नाइटो प्रस्ट देखिने।

सम्बन्धित शब्दहरू