नाइट्रोजन
Romanized: naaitrojana, naaitrojan, naitrojan, naitrojana
जमिनलाई उर्वर बनाउन र बालीनाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेड, युरिया इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
जमिनलाई उर्वर बनाउन र बालीनाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेड, युरिया इ. )।
२.
ग्याँसको एक प्रकार।