नाइटेज्यामिर
Romanized: naaitejyaamira, naaitejyaamir, naaitejyamira, naitejyaamira
चुच्चो आकारको नाइटो स्पष्ट देखिने र भित्र प्रायः खोटेत्रो भएको, अमिलो स्वादको ज्यामिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चुच्चो आकारको नाइटो स्पष्ट देखिने र भित्र प्रायः खोटेत्रो भएको, अमिलो स्वादको ज्यामिर।