नामयाजी
Romanized: naamayaaji, naamayaji, namayaaji, naamayaajee
नाम चलाउने उद्देश्य राखेर मात्र यज्ञ, याग, उत्सव आदि गर्ने (व्यक्ति); नामको भोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नाम चलाउने उद्देश्य राखेर मात्र यज्ञ, याग, उत्सव आदि गर्ने (व्यक्ति); नामको भोको।