नामा
Romanized: naamaa, naama, namaa, naam
नामा (naamaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामा(१)
(विशेषण [संस्कृत])
1.
नामको; नामक; भन्ने।
नामा(२)
(नाम [फारसी])
1.
कुनै शब्दको पछिल्तिर जोडिने र जुन शब्दको पछिल्तिर जोडिएको छ त्यससम्बन्धी लिखत भन्ने बुझाउने शब्द (उदा.- वारिसनामा, मन्जुरीनामा, राजीनामा इ. )।
उदाहरण वाक्य
- वारिसनामा, मन्जुरीनामा, राजीनामा इ.