नारायणबलि
Romanized: naaraayanabali, naarayanabali, naraayanabali, narayanabali
अपमृत्यु, अकाल मृत्यु आदिले गर्दा अगति परेका वा लामो समयसम्म बेपत्ता भएकाले मृत मानिएका व्यक्तिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अपमृत्यु, अकाल मृत्यु आदिले गर्दा अगति परेका वा लामो समयसम्म बेपत्ता भएकाले मृत मानिएका व्यक्तिको और्ध्वदैहिक क्रिया वा प्रेतकर्म गर्नाका निम्ति ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र र यमको पूजा गरी मृतकको प्रायश्चित्तस्वरूप गरिने संस्कार।