नाशवान्

Romanized: naashavaan, naashavan, nashavaan, naashawaan

धेरै समयसम्म नटिक्ने; नाश हुने; अनित्य; अस्थायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै समयसम्म नटिक्ने; नाश हुने; अनित्य; अस्थायी।

सम्बन्धित शब्दहरू