निम्न पुरापाषाण
Romanized: nimna puraapaashaana, nimna puraapaashaan, nimna puraapaashana, nimna puraapashaana
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राकचेलियन, चेलियन र अश्योल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राकचेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण-उपकरण पाइएको समय।