मध्य पुरापाषाण
Romanized: madhya puraapaashaana, madhya puraapaashaan, madhya puraapaashana, madhya puraapashaana
पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगलाई पनि गरिएको विभाजनअनुसार दोस्रो चरण प्रयोग हुने पाषाण-औजारहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगलाई पनि गरिएको विभाजनअनुसार दोस्रो चरण प्रयोग हुने पाषाण-औजारहरूको समय; पुरापाषाणका शाखामा दोस्रो।