अपर पुरापाषाण
Romanized: apara puraapaashaana, apara puraapaashaan, apara puraapaashana, apara puraapashaana
पुरापाषाणयुगका तीन विभाजनमध्ये अन्तिम तथा ओरनेक, सोलुत्रे, मदलेन र अजिल मानवले प्रयोग गरेका पाषाण उपकरणको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुरापाषाणयुगका तीन विभाजनमध्ये अन्तिम तथा ओरनेक, सोलुत्रे, मदलेन र अजिल मानवले प्रयोग गरेका पाषाण उपकरणको समय; त्यस्ता मानवले प्रयोग गरेका पाषाण उपकरणको सामूहिक नाम।