नुत

Romanized: nut, nuta

नमस्कार गरिएको; ढोगिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नमस्कार गरिएको; ढोगिएको।
२.
प्रशंसा गरिएको; स्तुत्य ।

सम्बन्धित शब्दहरू