पक्षीजाति

Romanized: pakshijaati, pakshijati, paksijaati, paksheejaati

प्वाँख र पखेटा भएको, अण्डाबाट जन्म लिने, आकाशमा उड्ने, चुच्चो भएको जीवको एक जाति; चराचुरुङ्गी वर्गमा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्वाँख र पखेटा भएको, अण्डाबाट जन्म लिने, आकाशमा उड्ने, चुच्चो भएको जीवको एक जाति; चराचुरुङ्गी वर्गमा पर्ने जीव।

सम्बन्धित शब्दहरू