पचको

Romanized: pachako, pacako

थुक निकालेर बोल्दाको ढङ्ग; पच पच बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थुक निकालेर बोल्दाको ढङ्ग; पच पच बोली।
२.
थुक।

सम्बन्धित शब्दहरू