पचक्क
Romanized: pachakka, pachakk, pacakk, pacakka
कमसल धातु आदिको भाँडालाई दाब्दा आउने झै शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पचक्+क]
१.
कमसल धातु आदिको भाँडालाई दाब्दा आउने झै शब्द निस्कने गरी।
२.
रसिलो पदार्थ किचिंदा वा दाबिंदा झै शब्द आउने किसिमले।