मचक्क
Romanized: machakka, machakk, macakk, macakka
कुनै ठाउँमा बलियो किसिमले खुट्टा टेक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै ठाउँमा बलियो किसिमले खुट्टा टेक्ने गरी।
२.
गह्रौँ वस्तु लच्कँदाको आवाज निस्केर; मच्याक्क।