पञ्चशत
Romanized: panychashata, panychashat, panychasata, panchashata
पाँच सय; पाँच सयको सङ्ख्या; ५०० को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पाँच सय; पाँच सयको सङ्ख्या; ५०० को अङ्क।
२.
पाँच सयको सङ्ख्याको।