पञ्चशाखा
Romanized: panychashaakhaa, panychashaakha, panychashakhaa, panychasaakhaa
पाँच शाखा वा प्रवरको समुदाय; पाँच हाँगाको समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाँच शाखा वा प्रवरको समुदाय; पाँच हाँगाको समष्टि।