पढालु

Romanized: padhaalu, padhalu

पढ्ने खालको; अध्ययनशील; पढन्ता; पढन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पढ्+आलु]

1
पढ्ने खालको; अध्ययनशील; पढन्ता; पढन्ते।

सम्बन्धित शब्दहरू