बढालु

Romanized: badhaalu, badhalu

बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बढ्+आलु]

१.
बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; बढारु।
२.
ठुलो भएको; सग्लाएको; सप्रेको।

सम्बन्धित शब्दहरू