पणि

Romanized: pani

बजार; व्यापारी; वणिक्‌को प्राचीन रूप; वेदमा आर्यहरूले गाली गर्ने गरेको असुर व्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बजार; व्यापारी; वणिक्‌को प्राचीन रूप; वेदमा आर्यहरूले गाली गर्ने गरेको असुर व्यापारी।
२.
बजार।
३.
बनियाँ; व्यापारी।

सम्बन्धित शब्दहरू