पणित

Romanized: panit, panita

किनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
किनिएको।
२.
जुवा; द्यूत।
३.
दाउ; होड।
४.
बाजीमा थापिएको।
५.
बेचिएको।

सम्बन्धित शब्दहरू