पथपरहेज
Romanized: pathaparahej, pathaparaheja
ना. रोगीले गर्ने, नगर्ने वा खान नहुने कुरा आदिको अनुशासन; मुख बार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. रोगीले गर्ने, नगर्ने वा खान नहुने कुरा आदिको अनुशासन; मुख बार्ने काम।