पथपरेज
Romanized: pathaparej, pathapareja
रोगी वा कमजोर व्यक्तिले आहारविहारमा पालन गर्नुपर्ने अनुशासन; मुख बार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
रोगी वा कमजोर व्यक्तिले आहारविहारमा पालन गर्नुपर्ने अनुशासन; मुख बार्ने काम।