पदनिलम्बन

Romanized: padanilamban, padanilambana

कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई पदबाट फिर्ता बोलाउने काम; निर्वाचनमा छानिएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई पदबाट फिर्ता बोलाउने काम; निर्वाचनमा छानिएर गाउँ, नगर, जिल्ला, राष्ट्रिय तहमा पुगेका प्रतिनिधिलाई कुनै कारणवश निर्वाचकसमूहले फिर्ता बोलाई पदच्युत गरिनेकार्य; पदनिलम्बनकार्य।

सम्बन्धित शब्दहरू