पम्प सेट

Romanized: pampa set, pampa sheta, pampa shet, pampa seta

होचो ठाउँमा भएको वा भुईँभित्रको पानीलाई अग्लो ठाउँमा तान्नुपर्दा प्रयोग गरिने यन्त्र; सिँचाइका लागि प्रयोगमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
होचो ठाउँमा भएको वा भुईँभित्रको पानीलाई अग्लो ठाउँमा तान्नुपर्दा प्रयोग गरिने यन्त्र; सिँचाइका लागि प्रयोगमा ल्याइने दमकल।

सम्बन्धित शब्दहरू