परकीया

Romanized: parakiyaa, parakiy, parakeeyaa, parakeeya

गुप्त तबरले परपुरुषसित प्रेम गर्ने नायिका; नाट्यशास्त्रअनुसार नायिकाका मुख्य दुई भेदमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुप्त तबरले परपुरुषसित प्रेम गर्ने नायिका; नाट्यशास्त्रअनुसार नायिकाका मुख्य दुई भेदमध्ये एक।
२.
अर्काकी पत्नी; परस्त्री; परनारी।

सम्बन्धित शब्दहरू