परदेवता
Romanized: paradevataa, paradewataa, paradevat, paradewata
परमात्मा; परब्रह्म । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परमात्मा; परब्रह्म ।
२.
विजातिको देउता।